coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनेरास्ववियुले दियो ७५ विद्यार्थीलाई आवसीय सुबिधासहित छात्रबृत्ति

छात्रबृत्ति प्रदान गर्दै एमाले सभासद भानुभक्त ढकाल र अखिल अध्यक्ष नविना लामा।

काठमाडौं–अनेरास्ववियुले गरिब तथा जेहेन्दार, दलित, जनजाति, कमलरी, मुक्त कमैया, भूकम्प प्रभावित, द्वन्द्व पीडित, सहिद परिवार र लोपोन्मुख जातितर्फका उत्कृष्ट एसएलसी उत्तीर्ण विद्यार्थीलाई क्षात्रबृत्ति प्रदान गरेको छ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न जिल्लाका सरकारी विद्यालयबाट उत्तीर्ण ७५ जना विद्यार्थी छानेर छात्रबृत्ति प्रदान गरिएको हो। उनीहरुलाई उच्च शिक्षा अध्ययनका लागि लाग्ने सबै शुल्क व्यहोर्ने र छात्राबासको सुबिधा समेत प्राप्त हुने अनेरास्ववियुका अध्यक्ष नविना लामाले बताइन्।

उनीहरुले राजधानीका विभिन्न कलेजमा आवासीय सुबिधा सहित अध्ययन गर्नेछन्। छात्राबृत्ति वितरणका अवसरमा विद्यार्थी र अभिभावक समेत उपस्थित थिए।
 

प्रकाशित: २३ असार २०७३ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App