coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डिगोको जहाज उड्नै लाग्दा यात्रुले 'इमर्जेन्सी' ढोका खोलेपछि…

इमर्जेन्सी ढोका खुलेको इन्डिगोको जहाज

मुम्बई—इन्डिगो एयरलाइन्सको एउटा विमान उड्न मुम्बई विमानस्थलबाट उड्न लागेको थियो। चण्डीगडका लागि प्रस्थान गर्ने सो विमानमा यात्रु चढिसकेका थिए।

पाइलटले विमान उडाउने तयारी गरे। त्यति नै बेला एक यात्रुले जहाजको 'इमर्जेन्सी' ढोका खोलिदिए।

विमान कर्मचारीले सबै यात्रु जहाजभित्र आइसकेको यकिन गरे। त्यसपछि पाइलटले विमान उडाउने तयारी गरे। त्यति नै बेला एक यात्रुले जहाजको 'इमर्जेन्सी' ढोका खोलिदिए।

सामान्यत सबै यात्रुबाहक जहाजहरुमा 'इमर्जेन्सी'द्वारको व्यवस्था गरिएको हुन्छ। यस्ता ढोका विमान उडेको बेला यात्रुले सजिलै खोल्न सक्छन्।

उड्न लागेको जहाजको 'इमर्जेन्सी' ढोका खुलेपछि इन्डिगोले त्यसलाई तत्कालै समाधान गर्न सकेन। ढोका बन्द गर्न असमर्थ हुँदा फ्लाइट ढिला हुन पुगेको थियो।

 

प्रकाशित: २८ माघ २०७३ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App