८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नवजात शिशु बेचिएको आरोपमा आठ जनालाई जेल सजाय

साघाइ- चीनको सांघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ।

ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन् । ती शिशुहरुलाई दुई हजारदेखि पाँच हजार युआनमा बेचिएको सो अदातलले जनाकारी दिएको छ।

करिब पाँच हजार नवजात शिशु यसरी बेचिएका बताइएको छ। राससर/सिन्ह्वा

 

प्रकाशित: २८ माघ २०७३ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App