८ वैशाख २०८१ शनिबार
समाज

बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु

पाल्पा- कुसुमखोला–७ गोदीमा स्कुल बसले किच्दा एक बालिकाको मृत्यु भएको छ। विद्यालय जाने क्रममा वर्ष ८ की सविना बगालेलाई लु १ क ११२० नम्बरको बसले किचेर उनको घटना स्थलमै मृत्यु भएको हो।

कालिका माध्यमिक विद्यालय, पालुङ्गमैनादीमा कक्षा २ मा अध्ययनरत सविना बगालेलाई बाटोमा हिडिरहेको अवस्थामा बसले किचेको हार्थोकका प्रहरी सहायक निरीक्षक गुणनीधि पौडेलले बताए। घटनापछि स्थानीयहरुले तानसेन–छहरा सडक खण्ड अवरुद्ध गरेका छन्। बगालेलाई बिएम स्कुल हार्थोकको बसले किचेको हो।

प्रकाशित: २६ माघ २०७३ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App