coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भिरमा विस्फोट गर्दा जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

जाजरकोट—नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा कार्यरत एक मजदुरको मृत्यु भएको छ। 

लहँ गाविसको गेडेनी भिरमा विस्फोटन गर्दा माथिबाट आएको ढुङ्गाले थिच्दा रुकुम घेत्मा गाविस–२ का २७ वर्षीय अन्नत कामीको मृत्यु भएको हो। भिरमा घाइते भएका विकलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याउँदा ल्याउँदै बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

 पहुँच मार्ग निर्माण गर्ने स्थलमा कडा चट्टान मात्र छ । रासस 

प्रकाशित: २५ माघ २०७३ ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App