युएईमा पहिलो पटक नेपाली फेसन शो हुँदै

सोमबार, २४ माघ २०७३, १३ : ५२ नारायण भुर्तेल, युएई

युएई -  युएईमा पहिलो पटक  नेपाली फेसन शो हुने भएको छ।  रोयल आइल्याण्ड जनरल ट्रेडिङ तथा छेपारो डटकमको आयोजनामा फेब्रुअरी १० मा नेपाली फेसन शो हुन लागेको हो। 

कार्यक्रममा परम्परागत संस्कृति झल्कने विभिन्न किसिमका नेपाली पोशाकहरुको फेसन प्रस्तुत गरिने अायोजकले बताए।

नेपाली फेसनको अन्र्तराष्ट्रिय रुपमा विस्तार गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकरी गराएको  छ।

सहभागीहरुलाई  तालिम दिन र कार्यक्रमको  तयारीका लागि मृगतृष्णा फेसन हाउसकी फेसन डिजाइनर तृष्णा गुरुङ र कोरियोग्रफर सावित्रि खत्री युएई अाएका छन्।

कार्यक्रममा परम्परागत संस्कृति झल्कने विभिन्न किसिमका नेपाली पोशाकहरुको फेसन प्रस्तुत गरिने अायोजकले बताए।  फेसन शोमा १० जना बालबालिका, १० जना महिला मोडल र ५ जना पुरुष मोडलको शो रहने छ। 

उक्त दिन मिस नेपाल २०१४ सुविन लिम्बु,  नायिकाहरु पूजना प्रधान, वर्षा राउत, र रजनी केसीको उपस्थिति रहने आयोजक आकाश खतिवडाले नागरिकन्युजलाई बताए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad