coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दोलखा केन्द्र बनाएर ४.४ म्याग्नेच्युडको पराकम्प

काठमाडौं- शनिबार दोलखा केन्द्र बनाएर पराकम्प गएको छ। साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ म्याग्नेच्युडको पराकम्प गएको सिस्मो नेपालले जनाएको छ।

गत वैशाख १२ कै भूकम्पको पराकम्प भएको भएको जनाइएको छ। यस अघि २०१६ नोभेम्बर २८ मा पराकम्प गएको सिस्मो नेपालले आफ्नो वेब साइटमा अपडेट गरेको छ।  

प्रकाशित: २२ माघ २०७३ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App