coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मेसीलाई २१ महिनाको जेल सजाय

मड्रिड— अर्जेन्टिना पूर्व कप्तान र बार्सीलोनाका फुटबल स्टार लियोनल मेसीलाई स्पेनको एक अदालतले कर छली प्रकरणमा २१ महिनाको सजाय सुनाएको स्पेनिस संचार माध्यमहरुले जनाएका छन्।

उनलाई बार्सिलोनामा रहँदा कर छलेको अभियोगमा मुद्दा चल्दै आएको थियो। यसअघि उनका पिता जर्ज मेसीले सन् २००७ देखि २००९ काबीचमा ४.६ मिलियन डलर कर छलेको आरोपमा जेल सजाय भोगिसकेका छन्। विगत लामो समयदेखि उनी कर छली प्रकरणमा मुछिँदै आएका थिए।

मेसीले भने सवै हिसाव किताब बुबाले हेर्ने भन्दै यस विषयमा आफूलाई केही थाहाँ नभएको बताउँदै आइरहेका छन् । उनले हालै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए ।

 

प्रकाशित: २२ असार २०७३ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App