८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा ६ को मृत्यु

कराकस—भेनेजुएलामा भएको एक विमान दुर्घटनामा परी छ व्यक्तिको मृत्यु भएको छ। बीई-५८ सो जहाज भेनेजुएलाको उत्तरी सहर बार्सिलोनादेखि पर्यटकीय क्षेत्र मार्गिटाका लागि उडेको थियो।

के कारणले दुर्घटना भएको हो भन्ने विस्तृत कारण प्राप्त भइसकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: १७ माघ २०७३ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App