coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इद उल फित्र अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ– भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सबैका लागि लागू हुने गरी सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ । रासस

प्रकाशित: २२ असार २०७३ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App