७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

साेनाम ल्हाेसारका अाठ तस्विर

काठमाडाैं– तामाङ समुदायको चाड सोनाम ल्होसार शनिबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।

मञ्जुश्री पात्रोअनुसार बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प, ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ। साेही अनुसार साेनाम ल्हाेसार पर्व पनि मनाइँदै अाएकाे छ। अाजदेखि बाँदर वर्ष पूरा भइ चरा वर्ष प्रवेश भएको छ। 

ल्हाेसारकै अवसरमा नेपाल तामाङ घेदुङसहितका संघ संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेका छन्। शनिबार परम्परागत तामाङ भेसभूषामा काठमाडाैंको सुन्धरा क्षेत्रमा युवा उल्लास मनाइरहेका देखिए।

हेर्नुहाेस् तस्बिरहरूः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App