काठमाडौं- अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन्। उनले मनोनयनमा परेका विश्वका अन्य ९ खेलाडीलाई उछिन्दै 'एड्भेन्चर अफ दि इयर २०१७' घोषित भएकी हुन्। अनलाइन भोटिङक आधार गराइएको मतपरिणाम घोषणा गर्दै मीरा राई विजयी भएको नेशनल जियोग्राफीले उल्लेख गरेको छ।
उनीबारे बनाइएको वृत्तचित्रको प्रोमो हेर्नुस्:
प्रकाशित: १४ माघ २०७३ ०५:२४ शुक्रबार