‘सी प्लेन’ दुर्घटना हुँदा दुईको मृत्यु

बिहिबार, १३ माघ २०७३, १८ : ०६ एजेन्सी

काठमाडौं— अष्ट्रेलियामा एउटा ‘सी प्लेन’ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पाइट र अर्का एक जनाको मृत्यु भएको प्रहरीले निश्चित गरेको छ।

आगो बाल्ने परम्परागत चाड मनाउन करिब ३ लाख मान्छेको भिड समुन्द्र किनारमा जम्मा भएका बेला दुर्घटना भएको हो। प्लेन डुंगा नजिकै खसेको प्रत्यक्षदर्शीले जनाएका छन्।

प्लेन दुर्घटनामा परेपछि समुन्द्रमा रहेका मान्छेहरु त्यसको पखेँटामा चढ्ने प्रयास गरेका थिए। प्लेनभित्र चालक र अर्का एक जना मृत भेटिएका थिए।

#Plane crashes into the Swan River. Horrible sight. Filmed by Mark Annett-Stuart. #AustraliaDay #Perth pic.twitter.com/MPI5wRSxeO

— Jorden Teo (@JordenTeo) January 26, 2017







यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad