coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिमेन्टको बोराले च्यापिएर मजदुरको मृत्यु

चितवन–भरतपुर उपमहानगरपालिका–११ को उपहार सप्लायर्समा काम गर्ने मजदुरको सिमेन्टको बोराले च्यापिएर मृत्यु भएको छ। मकवानपुर घर भएका ४२ बर्षीय हिरा दुलालको मृत्यु भएको छ।

आइतबार सिमेन्ट अनलोड गर्ने क्रममा सिमेन्टको बोराले थिचेर उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि भरतपुरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ माघ २०७३ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App