coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी (मोरङ)-टंकिसिनवारी – ७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका चालकको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको छ । 

सोमबार राति को ११ प ४७११ नंको मोटरसाइकल अनियन्त्रित भएर नजिकैको कल्भर्टमा ठोक्किँदा चालक सुनसरी सिसवनी बडहरा – ७ का ३० वर्षीय श्रीप्रसाद चौधरी गम्भीर घाइते भएकामा विराट मेडिकल कलेज टंकिसिनवारीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक मदन गिरीले जानकारी दिए। रासस 

प्रकाशित: ५ माघ २०७३ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App