८ वैशाख २०८१ शनिबार
समाज

पोखरा हुँदै काठमाडौंमा लागूऔषध भित्र्याउने नागढुंगामा पक्राउ

काठमाडौं–बाग्लुङ अर्गल–४ बस्ने ५० बर्षीय जुक्ते वनलाई प्रहरीले लागूऔषध चरेश ८ किलो ३ सय ३४ ग्राम सहित पक्राउ गरेको छ।

पोखराबाट काठमाडौंतर्फ आईरहेको ग.१ ख ३६७८ नम्बरको बसलाई मंगलबार नागढुंगा चेकपोष्टमा प्रहरीले जाँच गर्दा वनले  झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध बरामद भएको थियो।

प्रहरीले उनीसँगै लागूऔषध कारोवार र ओसरपसारमा संलग्न अन्य व्यक्तिहरुमाथि पनि निगरानी र अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ४ माघ २०७३ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App