न्यायाधीश नियुक्ती निर्णय फिर्ता हुँदैनः कानुनमन्त्री

शनिबार, ०१ माघ २०७३, १६ : ३६ नागरिक

काठमाडौं–कानुनमन्त्री अजयशंकर नायकले उच्च अदालतमा गरिएको ८० जना न्यायाधीश नियुक्ती संविधानसम्मत् रहेको भन्दै निर्णय फिर्ता नहुने दाबी गरेका छन्।

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री नायकले भने, ‘हामीले संविधान अनुसार न्यायाधीश नियुक्ती गरेका हौं, यो निर्णय कुनै हालतमा फिर्ता हुँदैन्, निर्णय सबैलाई स्वीकार्य छ।’ उनले नियुक्तीमा समावेशी, समानुपातिक नै रहेको दावी समेत गरे।

मन्त्री नायकले परिषदका सदस्यको सहमतिमै नियुक्तीको निर्णय गरिएको दाबी गरे। ‘हामीले एक दिन होईन, एक महिनासम्म बैठक बसेर यो गृहकार्य गरेर निर्णय गरेका हौं।’ उनले भने ‘बार एशोसियसनले नियुक्तीलाई लिएर गरेको विरोधको कुनै औचित्य छैन।’








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad