४ वैशाख २०८१ मंगलबार
राजनीति

लकडाउन बढाउने सरकारको तयारी

काठमाडौं- सरकारले लकडाउन बढाउने तयारी गरेको छ। कोरोना भाइरस नियत्रन्त्रणको लागि चैत्त ११ देखि देशमा लकडाउन गरिएको छ। यसबारे आज बस्ने मन्त्रिपरिषदले निर्णय गर्ने छ। आज २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ। यसलाई समुदायमा जान नदिन कम्तिमा एक साता लकडाउनको तयारी गरिएको हो।

प्रकाशित: २४ चैत्र २०७६ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App