coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण भएका बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि उनी अस्पताल भर्ना भएका हुन्।

ज्वरो र लक्षणमा सुधार नभएपछि उनलाई लन्डन अस्पतालमा भर्ना गरिएको हो। संक्रमण भए पनि सरकारको जिम्मेवारी भने उनले नै सम्हालेका छन्। मार्च २७ मा कोरोना भाइरस संक्रमण भएयता उनले घरमै बसेर काम गर्दै आइरहेका थिए।

 

प्रकाशित: २४ चैत्र २०७६ ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App