coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मैतिदेवी वडा कार्यालयबाट राहत सामग्री लिँदै सर्वसाधारण (फोटोसहित)

काठमाडाैं- सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तथा जोखिमलाई नियन्त्रण गर्न राष्ट्रव्यापी आपतकालीन लकडाउन गरेको ११ औं दिन पुगेको छ। मानिसहरु आ आफ्नो घरभित्रै बस्न बाध्य छन्। यसैगरि लकडाउनका कारण उपभाेग्य बस्नु पनि पाउन यतिबेला मुश्किल भइरहेको छ। यहीं कठिन समयमा मैतिदेवी वडा कार्यालयमा सर्वसाधारणले राहत सामग्री लिँदै गर्दा बिजय राईले लिएकाे तस्बिर हेर्नुहोस्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App