coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अप्ठ्यारो परे हामीलाई सम्पर्क गर्नु भन्दै कांग्रेस नेताले जारी गरे सूची

काठमाडौं- कांग्रेस नेता र केही जनप्रतिनिधिले अप्ठ्यारो परे आफुहरुलाई सम्पर्क गर्न भनेका छन्। उनीहरुले एक विज्ञप्ति जारी गर्दै सम्पर्क नम्वर दिएका छन्। 'यस अवस्थामा सक्दो सहयोग एकले अर्कालाई गर्नु हाम्रो जिम्मेवारी पनि हो', कांग्रेस नेता नविन्द्रराज जोशीले भने, 'यसक्रममा हामीले सक्ने सहयोगका निम्ति म र हाम्रा साथीहरू तत्पर रहेका छौँ। यसर्थ हामीले हाम्रो सम्पर्क सूत्र दिएका छौँ।'

यो कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न म र हाम्रो पार्टी नेपाली काँग्रेस सदैव तत्पर रहेको उनले बताए।

यस प्रतिकूल अवस्थामापनि अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी साथै हामी आमजनतालाई सुसूचित र समाचार सम्प्रेषणका निम्ति खट्ने पत्रकारिता क्षेत्रसँग सम्बद्ध सम्पूर्णजनप्रति उच्च सम्मान रहेको उनले बताए।

 यस्तो छ सम्पर्क नम्वर

नविन्द्रराज जोशी:9851032097

राजुराज जोशी :9851083387 मेयर उम्मेद्वार कामनपा

राज्यलक्ष्मी श्रेष्ठ :9851237767 संविधानसभा सदस्य

कृष्णा अमात्य :9803173663 संविधानसभा सदस्य

मोहनबहादुर बस्नेत: 9851044357मेयर ,नागार्जुन नपा

देवरत्न डंगोल :9851103607 प्रदेशसभा सदस्य उम्मेद्वार

राजेश श्रेष्ठ :9841219141 क्षेत्रीय सभापति काठमाडौ क्षेत्र नं८

रोमेल श्रेष्ठ :9851008856 जिल्ला सहसचिव नेका काठमाडौं

केदार मानन्धर :9851039067 नगर सभापति नेका नागार्जुन नपा

काठमाडौँ महानगरपालिका वडानं१३

सुरेन्द्र मानन्धर :9841285378 सभापति नेका

रमिला श्रेष्ठ :9851243050

पुष्कर पाण्डे :9841515418

दशरथ रिसाल:9851022906

किरण जोशी:9851021143

काठमाडौं महानगरपालिका वडा नं१५

राजु खरेल:9851206428 सभापति नेका

अमिन पाण्डे : 9841246827

सुदर्शनमान सिंह :9741001610

काठमाडौं महानगरपालिका वडा नं१९

शशिलाल श्रेष्ठ :वडाध्यक्ष: 9851279919

रेणु शाही : वडासदस्य 9840177842

मधुसूदन प्रधान : " 9841254696

चन्द्रमान डंगोल : " 9851068655

सृजन झा:9851006606

काठमाडौं महानगरपालिका वडानं२०

राजेन्द्र मानन्धर : वडाध्यक्ष : 9851279920

रसेल श्रेष्ठ : वडा सदस्य : 9841216976

शोभा मानन्धर : " : 9841186503

अनीष रञ्जित :"

काठमाडौं महानगरपालिका वडा नं२३

लक्ष्मण मानन्धर : 9841908223(सभापति )

नविनमान श्रेष्ठ : 9841205137

कञ्चना हरिजन :9803509713

रिता माथेमा : 9841992677

काठमाडौं महानगरपालिका वडा नं२४

विनोद राजभण्डारी 984120094 सभापति

अमूल्य स्थापित: 9841668743

नागर्जुन नगरपालिका वडा नं ४

लक्ष्मीराज शर्मा : 9841415809 सभापति नेका

नागार्जुन नगरपालिका वडा नं५

निर्मल खनाल : 9851077462सभापति नेका

नेपाल तरुण दल :अनिरुद्ध प्रधान:9849986161

नेपाल महिला संघ:ज्योत्सना सिन्धुराकार9841238883

नेपाल विद्यार्थी संघ: शेषनारायण महर्जन :9841317283

 

प्रकाशित: १७ चैत्र २०७६ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App