४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

कोरोनाबारे जानकारी लिन १११५ र ११३३ का कल गर्नुस्

काठमाडौं- स्वास्थ्य मन्त्रालयले थप एउटा कल सेन्टर स्थापना गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अर्को कल सेन्टर स्थपना गरिएको हो।

मन्त्रालयले शनिबारदेखि थप एउटा कल सेन्टर स्थापना गरेको हो। अव १११५ को साथै ११३३ मा पनि कल गर्न सकिने मन्त्रालयले जनाएको छ। हालसम्म ८ सय ७५ वटा नमुना परीक्षण गरिएको र ३२ वटा परीक्षणको क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रकाशित: १५ चैत्र २०७६ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App