१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा कोराेनाको पाँचौ संक्रमित फेला

काठमाडौं- स्वास्थ्य मन्त्रालयले नेपालमा पाँचौँ कोरोना संक्रमित भेटिएको बताएको छ। आज गरिएको प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार पाचौं संक्रमित फेला परेको बताइएको हो। १९ वर्षिया किशोरी चैत ४ गते बेल्जियमबाट कतार हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२मा काठमाडौँ आएकी थिइन्।

नेपालमा पहिलो संक्रमित भेटिएको ६१ दिनपछि दोस्रो संक्रमित व्यक्ति भेटिएको थियो। तर त्यसपछि भने दुई/दुई दिनको अन्तरालमा नयाँ संक्रमित भेटिएकोमा आज भने एक दिनको अन्तरालमै नयाँ संक्रमित भेटिएको छ।

प्रकाशित: १५ चैत्र २०७६ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App