८ वैशाख २०८१ शनिबार
समाज

स्वास्थ्य सामाग्री लिन चीन उड्यो नेपाल एयरलाईन्सको जहाज

काठमाडौं- स्वास्थ्य सामाग्री ल्याउनको लागि नेपाल एयरलाईन्सको जहाज चीनतर्फ उडेको छ। स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज RA 4171 चीनको ग्वान्जाओका लागि उडेको छ। अहिले १२:३१ मा जहाज त्यसतर्फ उडेको हो। जहाज राती १ बजे तिर नेपालमा आईपुग्ने जनाइएको छ।

 

प्रकाशित: १५ चैत्र २०७६ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App