८ वैशाख २०८१ शनिबार
समाज

साथीको कोठामा लगेर १८ बर्षे युवीतीमाथि सामूहिक बलात्कार

कोहलपुर–कोठामा लिएर जर्वजस्ती करणी गरेको आरोपमा कोहलपुर प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ । 

जुम्लाबाट घुम्न भन्दै कोहलपुर साथीको काठामा बस्ने भन्दै ल्याएर १८ बर्षीय युवतीलाई बलात्कार गर्ने जुम्ला कनका–७ का १९ बर्षीय मुस्कान आचार्य र १८ का शेर सिकर्मी पक्राउ परेका हुन् । 

उनीहरुलाई जर्वजस्तीकरणी मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका अनुसार तीनै जना एकै कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।

साथीको कोठामा आराम गर्ने भन्दै लिएर पुष १९ गते युवतीमाथि बलात्कार भएको थियो । युवतीले बलात्कार भएको उजुरीका आधारमा प्रहरीले आचार्य र सिकर्मीलाई पक्राउ गरेको हो ।

प्रकाशित: २६ पुस २०७३ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App