coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दैनिक उपभोग्य सामान किन्न यस्तो लक्ष्मण रेखा (फोटो फिचर)

रौतहट - स्थानीय प्रशासनले लकडाउन गरेको तेस्रो दिन रौतहट सदरमुकाम गौरमा सोसल डिस्टेंसिंग (सुरक्षा घेरा) कायम गर्दै सदरमुकाम गौरमा तरकारी बजार, खाद्यान्न पसल सुचारु गरेको छ। कोरोनोको संक्रमण फैलिनबाट जोगाउनको लागि सरकारले आह्वान गरेको लकडाउनको कारण स्थानीय सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको अभावमा जीवनयापन गर्न सम्स्या भैरहेको मध्य नजर गर्दै प्रशासनले करिव चार फिटको दुरिमा लक्ष्मण रेखा बनाएर बजार सुचारु गरेको छ। हेर्नुहोस् तस्बिर :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App