कोरोना त्रास

‘लकडाउन’ प्रभावः सुनसान पशुपति क्षेत्र

बिहिबार, १३ चैत २०७६, २० : ३३ नागरिक

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि नेपाल सरकारले मङ्गलबारदेखि लकडाउन गरेको तेस्रो दिन बिहीबार पनि काठमाडौं सुनसान देखिएको छ। अरुबेला एकदम व्यस्त र सवारीको चाप हुने काठमाडौंका सडकहरु हिजोदेखि सुनसान भएका भएका हुन्। सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्र देखिएको छ।

सरकारले भोज, सभा सम्मेलन तथा भिडभाडका कार्यक्रमहरु  नगर्न आह्वान गरेको एक महिना पुगेको छ। सभा सम्मेलन मात्रै हैन धार्मिक तथा अन्य कुनै पनि सामाजिक कार्यहरू पनि रोकिएका छन्। 

बिहानैदेखि भक्तजनको ठूलो भीड लाग्ने पशुपतिनाथ मन्दिरमा हिजोआज  मानवीय चहलपहल छैन्। रातको समयमा समेत खाली नहुने पशुपतिनाथ मन्दिर परिसर यतिबेला सुनसान छ।

पशुपतिनाथसँगै रहेको आर्यघाट पनि हिजोआज भने सुनसान  छ। अहिले शव जलाउने घाट पनि खाली छन्।  सामान्य अवस्थामा चितामा दिनको १३/१४ वटा शव मात्रै जलाइन्छ।

लास ल्याउने क्रममा बढीमा ५ देखि १० जनाभन्दा बढी मलामी नआएको लास जलाउँदै गरेका एक व्यक्तिले बताए। कोरानाको त्रासले २÷३ जना मात्रैले पनि लास जलाएर गएको उनले सुनाए । अहिले चितामा जलाउनेभन्दा विद्युत गृहमा जलाउने बढी छन्।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad