७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

लकडाउनको दोस्रो दिन : सुनसान काठमाडौं (फोटो फिचर)

काठमाडौं- सरकारले कोरोना नियन्त्रणको लागि गरेको लकडाउनको दोस्रो दिन राजधानी काठमाडौं सुनसान देखियो। मंगलबार विहान ६ बजेदेखि सुरु भएको लकडाउन एक हप्तासम्म रहने छ। हिजोको तुलनामा आज मानिस सडकमा कमै निस्किएका थिए। हेर्नुहोस् लकडाउनको क्रममा दिपेश श्रेष्ठले खिचेका तस्बिर :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App