coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकसँग कोरोनाबारे टेलिफोनबाटै परामर्श लिन सकिने (फोन नम्बर सहित)

काठमाडौं – नेपाल चिकित्सक संघले कोरोना भाइरस ( कोभिट–१९) संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै दिने भएको छ। संघले देशका सम्पूर्ण नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई सम्पर्क गरि परामर्श लिन सम्बन्धित विशेषज्ञ चिकित्सकहरूको टेलिफोन नम्बर सार्वजनिक गरेको हो।

संघका अनुसार भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा, वा अन्य समस्या देखिएकामा सम्पर्कका लागि  तोकिएको समयमा सर्वसाधारणले  उपलब्ध नम्बरमा चिकित्सकसँग सम्पर्क गरि समस्याबारे परामर्श लिन सक्नेछन्। 

संघले  नागरिकलाई आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान र घरमै सुरक्षित रुपमा रहन सर्वसाधारणलाई आग्रह समेत गरेको छ। 

संघले सार्वजनिक गरेको चिकित्सकहरूको फोन नम्बरहरू निम्न अनुसार छन् –
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App