coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भारतमा तीन साता लकडाउन घोषणा

काठमाडौं- भारतमा तीन साता लामो लकडाउन घोषणा भएको छ। भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै आज मध्यरातबाट २१ दिन यो लागु हुने बताए।

उनले २१ दिन एउटै काम घरभित्र बस्न नागरिकलाई आग्रह गरे। उनले भने, 'म प्रधानमन्त्रीको रुपमा होइन तपाईको परिवारको सदस्यकोरुपमा यो आग्रह गर्छुकी तपाईहरु २१ दिन घरभित्रै बस्नुस्।'

उनले एक व्यानर देखाउँदै कसैलाई पनि रोडमा नआउन अनुरोध गरे।

प्रकाशित: ११ चैत्र २०७६ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App