७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

अमेरिका- अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु भएको छ। मृतक ५० बर्षिय अनिल लिम्बु रहेको जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले बताएका छन्।

 मृतकको नेपालस्थित पाँचथरबाट १५ बर्षदेखि अमेरिका बस्दै आएका थिए। अमेरिकाको न्यूयोर्क, भर्जिनिया र टेक्सासमा गरी अरु चार जना नेपालीमा कोरोना भाईरस संक्रमण देखिएको छ। संक्रमण देखिएका परिवारका सदस्यमा पनि कोरोनाको लक्षण देखिएकोले घरमा नै बसी उपचार गरिहेको बताइएको छ। न्युयोर्कको ज्याक्सन हाइटमा बस्ने एकजना ४७ , अर्का ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

प्रकाशित: ११ चैत्र २०७६ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App