८ वैशाख २०८१ शनिबार
समाज

आबुखैरेनीमा बस दुर्घटना : तीनकाे मृत्यु, १२ जना घाइते

गोरखा – आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भने १२ जना घाइते भएका छन्। पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.५. ख. ४२९४ नम्बर यात्रुवाहक बस पृथ्वीराजमागए अन्तरगत आबुखैरेनी गाउँपालिका ऐना पहरामा दुर्घटना भएको हो।

बस सडकबाट झण्डै सय मिटर तल खसेको छ। दुर्घटना भएको बासमा कति यात्रुहरू थिए भन्ने स्पष्ट नभएको बताइएकाे छ। दुर्घटनाको कारण खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ।
 

प्रकाशित: ९ चैत्र २०७६ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App