चितवनमा ७२ घण्टामै तयार भयाे कोरोना विशेष अस्पताल

शुक्रबार, ०७ चैत २०७६, १८ : ०० नागरिक

चितवन- घोषणा गरेको ७२ घण्टा भित्र चितवनको भरतपुरमा कोरोना विशेष अस्तपाल निर्माण गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचार गर्न चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पतालको निर्माण गरिएको हो। भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा कोरोना विशेष प्रकृतिको अस्थायी अस्पताल निर्माण गरिएको हो।

कोरोना भाइरसको संक्रमणको आशंका भएका र परीक्षणपछि संक्रमण देखिएका बिरामीहरुलाई उपचार गर्नका लागि गत मंगलबार भरतपुर महानगरपालिका र जिल्लाका सरोकारवालाहरुको बैठकले अस्पताल बनाउने निर्णय गरेको थियो। अस्पतालमा १० बेडको आईसीयु, १० बेडको एचडीयु र ५० बेडको जनरल वार्ड रहने छ। शुक्रबारसम्म जनरल वार्डको निर्माण सम्पन्न भइसकेको र अबको दुई दिनमा आईसीयु र एचडीयु निर्माणको काम सम्पन्न हुने अस्पताल व्यवस्थापन समितिका संयोजक डा. भोजराज अधिकारीले बताए। आईसीयु र एचडीयु निर्माण सम्पन्न नभए पनि अस्पतालले बिरामीलाई उपचार सेवा दिन सक्ने उनले बताए।

शुक्रबार नै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ७० शैयाको उक्त अस्थायी अस्तपालले सेवा आरम्भ गरेको घोषणा गरे।   





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad