५ वैशाख २०८१ बुधबार
शिक्षा

लोक सेवा आयोगको परीक्षा स्थगित

काठमाडौं- लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ। संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गरि आयोगबाट हुने लिखित परिक्षा चैत मसान्तसम्मका लागि स्थगित गरिएको हो।

आयोगद्वारा सञ्चालन हुने पूर्वनिर्धारित निजामति, सुरक्षा निकाय र संगठित संस्था तर्फका सबै लिखित परीक्षाहरु र्चैत ८ गतेदेखि अर्कौ सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको आयोगद्वारा जारी सूचनामा उल्लेख छ।

 

प्रकाशित: ६ चैत्र २०७६ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App