सुमन मल्ल
मुगु- जिल्लाको उत्तरी क्षेत्र सोरु भेगको फोतु गाविसमा निर्माणाधीन अवस्थामा रहेको एक सिंचाई आयोजनामा काम गर्न गएका एक स्थानीय युवकको भिरबाट खसेर मृत्यु भएको छ।
फोतु गाविस वडा नम्बर ६ निवासी २८ वर्षका गडकबहादुर मल्लको छर्तर्ने सामुदायिक सिचाई आयोजनाको फलामे पाईप जोड्ने क्रममा आयोजना स्थलमा नै भिरबाट खसेर शनिवार मृत्यु भएको आयोजना निर्माण समितिका अध्यक्ष खडगबहादुर शाहीले जानकारी दिए। आयोजना स्थल गाउँबाट निकै टाढा रहेको र उनको आईतवार नै दाह संस्कार गरिएको उनले जानकारी दिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत