coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकको सहयोग

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पी ४ एलइडी सूचना बोर्ड जडान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो। उक्त उपकरण एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापालाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी आपराधिक क्रियाकलाप न्यूनीकरणमा मद्दत गर्ने उद्देश्यले बैंकले उक्त उपकरण जडान गरेको हो।

प्रकाशित: ३ चैत्र २०७६ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App