coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्री ओलीलाई आज साँझ डिस्चार्ज गरिने

फाइल तस्वीर

कठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको पूर्ण स्वास्थ्यलाभ पछि आज डिस्चार्ज गर्न लागिएको  हो । 

१९ फागुनमा अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलालाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App