coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुखबाट खसेर वृद्धको मृत्यु

तनहुँ- घाँस काट्ने क्रममा रुखको हाँगा भाँचिएर वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा देवघाट गाउँपालिका–५ देउती खोलास्थित पुरानो बस्तीका ७० वर्षीय लालबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

छिमेकी भिमबहादुर अस्लामी मगरको अइलानी जग्गामा रहेको साँजको रुखमा घाँस झार्ने क्रममा हाँगा भाँचिएर बोट रुखबाट करिब ३० मिटर तल भुईमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए। ‘बोटेको घटनास्थलमै मृत्यु भएको हो,’ उनले भने।

 

प्रकाशित: २८ फाल्गुन २०७६ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App