६ वैशाख २०८१ बिहीबार
समाज

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा अस्पतालबाट डिस्चार्ज

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार संगौला आज अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

ओलीले को त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गत वुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। यो उनको दोस्रो प्रत्यारोपण हो। यस अघि २०६४ मा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित: २८ फाल्गुन २०७६ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App