coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रिपब्लिककर्मी भुसाललाई मातृ शोक

काठमाडौं- रिपब्लिका दैनिकका एसोसिएट एडिटर थीरलाल भुसाललाई मातृ शोक परेको छ। भुसालकी आमा ९२ वर्षीया लक्ष्मीको बिहीबार मृत्यु भएको हो। पर्वतको बहकीखर्क गाविसस्थित आफ्नै निवासमा उनको मृत्यु भएको थियो। बिहीबार नै उनको कालिगण्डकी घाटमा अत्येष्टी गरिएको छ। उनका ५ छोरा र ३ छोरी छन्।

प्रकाशित: २२ पुस २०७३ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App