सर्वोच्चद्वारा प्रेरणा शाहको जग्गा सरकारी भएको फैसला

बिहिबार, २१ पुष २०७३, १७ : ०१ दुर्गा दुलाल  | @DulalDp

काठमाडौं- सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा शाहको दाइजो दाबी गरिएको जग्गा सरकारी भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय सपना प्रधान मल्ल र दीपकुमार कार्कीको इजलाशले यसअघि गरेको फैसला उल्टाएको हो।

यसअघि पूर्वप्रधानन्यायाधशी रामकुमार प्रसाद साह र चोलेन्द्र शम्शेर राणाको इजलाशले नेपाल ट्रस्टको नाममा आएको जग्गा दाइजो भएको फैसला सुनाएको थियो। तर उक्त मुद्दा नेपाल ट्रस्टले पुनरावलोकन दर्ता गरेपछि आज सर्वोच्चले यस्तो फैसला सुनाएको हो।

तत्कालीन समयमा फैसला गर्दा लिएका कानुनी आधारहरु कानुनसंवत नदेखिएको भन्दै सर्वोच्चले पुरानो फैसला उल्टाएको हो। सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले दाइजो भनेर गरेको दाबी गैरकानुनी देखिएको छ। अब उक्त जग्गा सरकारी हुनेछ।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad