coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतमा कोरोनाका थप दुई विरामी भेटिए

काठमाडौं- भारतमा थप दुई जनामा कोरोना भाइरस भेटिएको छ। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ। एक जना नयाँ दिल्लीमा र अर्का संक्रमित तेलंगना राज्यमा भेटिएका हुन्। उनीहरु इटाली र दुवईबाट भारत आएका थिए। उनीहरुको अवस्था समान्य रहेको र चिकित्सकको निगरानीमा राखिएको समाचार संस्था रोयर्टसले जनाएको छ।

कोरोना भाइरसका नयाँ विरामी भेटिएको समाचार सँगै भारतको सेयर बजार खस्केको छ।

 

प्रकाशित: १९ फाल्गुन २०७६ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App