coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवालाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवालाई सात दिनको म्याद थपिएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको काठमाडौं परिसरका एसएसपी उत्तम सुवेदीले बताए।

आइतबार भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दाहालमाथि लक्षित गरेर तिरुवाले जुत्ता प्रहार गरेका थिए। उनलाई प्रहरीले तुरुन्तै तियन्त्रणमा लिएको थियो।

 

प्रकाशित: १९ फाल्गुन २०७६ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App