coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

८० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं - निरन्तर बढिरहेको सुनको मूल्य उकालो लाग्ने क्रम अझैं रोकिएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य प्रतितोला ८० हजार नाघेको हो। आइतबार ७८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर ८० हजार ३ सय पुगेको हो। यो अहिलेसम्मकै उच्च भाउ हो। यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App