coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आलियाले राजनीति गरेको आरोप

मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री आलिया भट्टले राजनीति गरेको आरोप लागेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार अभिनेत्री कंगना रनावतकी बहिनी रंगोलीले उनीविरुद्ध राजनीति गरेको आरोप लगाएकी हुन्। अभिनेत्री भट्टले फिल्मफेयर अवार्ड जितेलगत्तै रंगोलीले उनको ट्रोल बनाएकी थिइन्। उनले धर्मलाई बीचमा ल्याउँदै आलियाले बुर्का लगाएकै भरमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको ट्‍वीट गरिन्।

‘आलियाले बुर्का लगाएको कारण गल्ली ब्वाईबाट फिल्मफेयरमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी हुन्,’ रंगोलीले ट्वीट गरेकी थिइन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App