८ वैशाख २०८१ शनिबार
समाज

नागरिककर्मी पोखरेललाई पितृ शोक

काठमाडौं- नागरिक दैनिकका एसोसिएट एडिटर विश्वमणि पोखरेललाई पितृ शोक परेको छ। पोखरेलका बुबा सप्तरी रुपनगर निवासी तेजप्रसाद पोखरेलको ९० वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो। पोखरेल आँप खेतीका लागि अग्रज मानिन्थे। आँपलाई व्यावसायिक खेतीमा रुपान्तरण गर्न २०३० सालदेखि पोखरेलले अग्रणी भूमिका निर्वाह गर्दै आएका थिए। पोखरेलका श्रीमती, तीन छोरा, तीन छोरी छन्।

प्रकाशित: १७ पुस २०७३ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App