प्रणय दिवसमा प्रेमपत्र वाचन प्रतियोगिता

शुक्रबार, ०२ फागुन २०७६, १५ : २८ नागरिक

अर्घाखाँची- 'भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसका अवसरमा पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेमपत्र वाचन प्रतियोगिता सम्पन भएको छ।

पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको छ। नेपाल विद्यार्थी सङ्घ पाणिनि बहुमुखी क्याम्पस मूल एकाइ समितिको आयोजनामा भएको प्रेमपत्र वाचन प्रतियोगितामा २१ जनाले भाग लिएका छन्।
  
एक्काइस जनाले भाग लिएको प्रेमपत्र वाचन प्रतियोगितामा बीएड प्रथम वर्षमा अध्यनरत भीमा खत्री प्रथम, चौथो वर्षमा अध्यनरत सरस्वती भट्टराई, द्वितीय र प्रथम वर्षकै रितीका पौडेल तृतीय भएका छन्। प्रेमपत्र वाचनमा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, क्याम्पस प्रमुख बाबुराम शर्मा, नेविसङ्घका जिल्ला अध्यक्ष भरतमणि भट्टराई, नेविसङ्घका नेता कृष्णप्रसाद भुसाल, सुरज रायमाझी, साहित्यकार तथा प्राध्यापक माधवराज चुँदालीलगायतले ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसका बारेमा चर्चा गरेका थिए।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad