विप्लवका जिल्ला इन्चार्ज सत्तारुढ नेकपा प्रवेश

बिहिबार, ०१ फागुन २०७६, १३ : ४४ नरहरि सापकोटा

गोरखा - सरकारद्धारा प्रतिबन्धित विप्लप नेतृत्व नेकपाका स्याङ्जा जिल्ला इन्चार्ज गोपाल पाण्डे सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन्। पूर्व गोरखा जिल्ला शेक्रेटरीको भूमिका समेत रहेर काम गरेका उनलाई बिहिवार एक कार्यक्रमका बिच नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका हुन्। पाण्डे गोरखाको गण्डकी गाउँपालिका ४ फुजेलका हुन्।

फागुन १ गते नेकपा गोरखाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी प्रवेश गर्दै उनले अहिले अवस्थामा हतियार र द्वन्दको आवस्यकता नभएको निश्कर्षसहित आफूले आठ वर्ष काम गरेको पार्टी छाडेर नेकपा प्रवेश गरेको बताए।

उनले बिप्लपलाई पनि सुझाव दिँदै भने ‘संघीयताबाटै नेपाललाई अर्को ठाउँमा पु¥याउन र विकास गर्न सकिन्छ।’ नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेसँगै उनले अहिल्यै ठूलो पार्टी भयौँ भनेर सुत्ने बेला नभएको बताउँदे बन्दुक भन्दा खतरा सम्झौताहरु हुनबाट देशलाई जोगाउनुपर्ने बताए।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad