७ वैशाख २०८१ शुक्रबार
खेल

अमेरिका ३५ रनमा अलआउट

काठमाडौं- आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत बुधवारको खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ। एक दिवसीय क्रिकेटमा यो सबैभन्दा कम स्कोर हो।

सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो।

लगातार विकेट गुमाएको अमेरिकाले १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भएको थियो। सन्दीप लामिछानेले एक्लैले ६ विकेट लिँदा सुशनले चार विकेट लिए।

 

प्रकाशित: २९ माघ २०७६ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App