coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

पाल्पा- आइतबार बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर पाल्पामा एक जनाको मृत्यु भएको छ। घर नजिकैको साजको रुखबाट लडेर तिनाउँ गाउँपालिका-३, चौकीभञ्याङ्गका ३८ वर्षिय टंकबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान पौने नौ बजे घाँस काट्न रुख चढेका दर्लामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित: २६ माघ २०७६ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App